भोलिबाट हुने मिस एसइइको तयारी पूरा

अडिसनबाट छानिएका कम्तिमा १५ जना प्रतिष्पर्धी काठमाडौं जाने
लोकखबर
१० बैशाख २०७६, मंगलवार १७:४४

मकवानपुर । मकवानपुरको हेटौंडामा भोलीबाट सुरु हुने मिस एसइइ आइकन अडिसनको तयारी पूरा भएको छ ।
दुई दिनसम्म हुने हेटौंडाको नारायणी मलमा अडिसन गर्ने आयोजक एक्सपोज नेपाल डटकमको तयारी छ । अडिसनबाट छानिएका कम्तिमा १५ जनाले काडमाडौंमा हुने फाइनल राउण्डमा भाग लिनेछन् ।
न्यूजक्लब नेपाल हेटौंडामा प्रतियोगिताबारे जानकारी दिदै कार्यक्रम संयोजक प्रकृति खतिवडाले मिस एसइइले विद्यार्थीको लुकेर रहेको प्रतिभा उजागर गर्ने आफूहरुको विश्वास रहेको बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*