हामी किन पर्याप्त सुत्नुपर्छ ?

लोकखबर
२० जेष्ठ २०७६, सोमबार २२:४४

एक अध्ययनका अनुसार हामीले कम्तिमा राति ६ घन्टा सुत्नु पर्ने देखाएको छ । यदि ६ घन्टाभन्दा थोरै निदाउने गरियो त्यस्ता व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा पर्छन्। यस कारण अध्ययनले भने बमोजिम हामीले प्रसस्त मात्रामा निन्द्रा पुग्ने गरी सुत्नुपदर्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*