बग्दै गरेका ६० वर्षिय वृद्दको उद्दार

लोकखबर
२९ असार २०७६, आईतवार १२:०६

 मकवानपर । मकवानपुरको हेटौंडा उप महानगरपालिका वडा नम्बर १५ रातमाटेस्थित खहरे खोलाले बगाउँदै गरेको अवस्थामा एक जना  वृद्दको उद्दार गरिएको छ । अविरल वर्षाको कारण आएको खहरेले बगाइरहेको बृद्दको प्रहरीले उद्दार गरेको हो । उद्दारपछि बृद्धलाई हेटौँडाको चुरेहिल हस्पिटलमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*