नेकपा भीमफेदी कमिटीको सपथ ग्रहण

लोकखबर
१० आश्विन २०७६, शुक्रबार ०८:३८

मकवानपुर । नेकपा भीमफेदी गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रम भएको छ । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्य, पार्टी मकवानपुर जिल्ला इन्चार्ज विरोध खतिवडा विशेष अतिथी, सह इन्चार्ज कुमारी मुक्तान र रामेश्वर राना अतिथी थिए । पार्टी जिल्ला सदस्य एवम् गाउपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेता प्रकाश पान्डे, बलराम बल लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*