पाँच किलो ट्युमरको शल्यक्रिया गरियो

लोकखबर
२ पुष २०७६, बुधबार ०९:३९

मकवानपुर । महोत्तरीको जिल्लाको सोनमा गाउँपालिका-३ की ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको छ। स्थानीय खखना माविमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरमा आयोजित शिविरमा उनको शल्यक्रिया गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*