अबिरल वर्षाले धनगढी जलमग्न
मकवानपुर ।तीन दिनदेखि लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
धनगढीको सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तर बेहरीलगायतका अधिकांश क्षेत्र डुबानमा परेको स्थानीयल बताएका छन् ।
घर, खेत, सडक पुरै जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ ।खबरहब डटकमबाट