कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा, पुनर्वहालीको लागि अन्तरिम आदेश माग

लोकखबर
३२ श्रावण २०७८, सोमबार १६:२६

मकवानपुर । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् ।
कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।नेपालप्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*