चालकले दिए जन्मदिनमा भोजनका लागि नगद

गुरुकुलका लागि सहयोग
लोकखबर
२८ चैत्र २०८१, शुक्रबार १९:४६

विदुर–नुवाकोटको देवीघाटस्थित गुरुकुलका लागि चालकले आर्थिक सहयोग गरेका छन् । विदुर नपा ५ स्थित शहिद जगतप्रकाश जंगशाह संस्कृत माविको गुरुकुलको भोजनका लागि सोही विद्यालयमा बस चालकले नगद हस्तान्तरण गरेका हुन् ।
विदुर ५ पिपलटार घर भएका ४६ वर्षिय माधबप्रसाद भट्टले आफ्नो जन्मदिनको अवसरमा सोही विद्यालयको संस्कृत गुरुकुल भोजनको लागि नगद पांचहजार रुपैया आर्थिक सहयोग गरेका हुन् । भट्टले सो रकम शुक्रवार सोही विद्यालयकी प्रधानाध्यापक मन्जु चित्रकारलाई हस्तान्तरण गरे ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*