महिलाहरुलाई सिप विकास कार्यक्रम
कुशन तालिम प्रदान

विदुर–सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटको विदुरमा महिलाहरुलाई सिप विकास कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय आयोजनामा सन्चालित १० कार्य दिने डल तथा कुसन तालिमा मंगलवार समापन भएको छ । सहभागी महिलाहरुलाई कार्यालयका प्रमुख किशोर सापकोटा र विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले प्रमाण पत्र प्रदान गरे ।